एकदिवसीय विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । छनोट हुने खेलाडीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी र … Continue reading एकदिवसीय विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा